नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दिङ्गला भोजपुर


सरकारी कार्यालमा प्लास्टिकका झाेला निषेध

निजामती सेवा दिवस, २०७१ मनाउने क्रममा अाज मिति २०७१/०५/२२ गते बाट जिल्ला स्थित सबै सरकारी कार्यालाय र निवास (क्वाटर) परिसर भित्र प्लास्टिक झोला निषेध गरिएको व्यहोरा सबै सर्वसाधारण तथा सेवाग्राहीलाइ यसै सुचनाद्धारा सुचित गराइन्छ । साथै यस घाेषणाको प्रभावकारी कार्यन्वयन गर्न सवै कार्यालयहरुलाइ जानकारी गराइन्छ ।
जिल्ला प्रशासन कार्यालय, भाेजपुर ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय