नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दिङ्गला भोजपुर


स्थानिय मदिरा उत्पादन बन्द गर्ने सम्बन्धमा

यस दिंला इलाका क्षेत्रमा अवैध रूपमा स्थानिय  मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरिएकाे जनगुनासाे अाइरहेकाे सम्बन्धमा त्यसताे कार्य नगर्न नगराउन हुन सबैलाइ सूचीत गरिन्छ अन्यथा प्रचलित कानूनबमाेजिम दण्ड सजाय गरिने ब्यहाेरा पनि जानकारी गराइन्छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय