Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, भोजपुर

ईलाका प्रशासन कार्यालय,दिङ्गला भोजपुर

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, भोजपुर

ईलाका प्रशासन कार्यालय,दिङ्गला भोजपुर

शुक्रबार, श्रावण २२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको यस ईलाका प्रशासन कार्यालय दिङ्गला ,भोजपुरः

  • अवस्थितीः षडानन्द नगरपालिका -८ भोजपुर
  • स्थापनाः २०५४ चैत्र १६
  • कार्यक्षेत्रः षडानन्द नपा (१४ वडा, क्षेत्रफलः २४१.१५ वर्ग कि.मि. जनसङ्ख्याः २९,३४२) र साल्पासिलिछो गापा (६ वडा , क्षेत्रफलः १९३.३३ वर्ग कि.मि., जनसङ्ख्याः १२,२४८)
  • प्रवाह गरिने सेवाहरुः नेपाली नागरिकता प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र , नाबालिग परिचयपत्र , आदिवासी जनजाती, दलित, खसआर्य प्रमाणित , विविध सिफारिस , अन्य अख्तियारी प्राप्त सेवाहरु
  • उद्देश्यः चुस्त, छरितो, स्तरीय,अधिक जनमुखी एवं नागरिकतहमा प्रत्यक्ष अनुभूत हुन सक्ने गरी  सार्वजानिक सेवा प्रवाह गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-04-21 14:18:18

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय,दिङ्गला भोजपुर