Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, भोजपुर

ईलाका प्रशासन कार्यालय,दिङ्गला भोजपुर

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, भोजपुर

ईलाका प्रशासन कार्यालय,दिङ्गला भोजपुर

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन

2075-07-16

2075-07-16


IMG_20181102_093941.jpg तस्बिर :

मिति २०७५/०७/१६ गते इलाका प्रशासन कार्यालय दिङ्गलाको शा.अ. विजय राईको नेतृत्वमा साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत जगरनाथ प्रसाद साह, गाउँपालिकाको वडा नं. १ र २ का वडाध्यक्षद्वय, प्रहरी, पत्रकार लगायतको टोलीले गाउँपालिकाको १ र २ नं. वडामा रहेका पसलहरुमा अनुगमन गर्ने क्रममा रु. ३७,६७०/- मूल्य बराबरका म्याद गुज्रिएका खाद्य सामग्रीहरु नष्ट गरिएको छ। म्याद गुज्रेका सामानहरुमा विशेष गरी कोक, डीउ लगायतका पेय पदार्थहरु बढी मात्रामा फेला परेका थिए। अनुगमनको क्रममा व्यापारी तथा उपभोक्ताहरुलाई सकेसम्म उपभोग्य मिति हेरेर मात्र सामान खरिद विक्री गर्न सचेत गराइएको थियो।

पछिल्लो अपडेट गरिएको : 2082-08-12 12:06:27

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय,दिङ्गला भोजपुर .